ताजा समाचार

काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी, झक्कु सुवेदी पराजित

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । १६ हजार ७८५ मत ल्याएर प्रधान विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका झक्कु सुवेदीले १५ हजार ४८५ मत पाए । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १, ४ र १० मा पनि जित हासिल गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org