ताजा समाचार

काठमाडौं २ बाट माधव नेपाल विजयी, कांग्रेसका कुईकेल १२ हजार मतान्तरले पराजित

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता माधवकुमार नेपाल विजयी भएका छन् । २७ हजार ३ सय ६३ मत ल्याएर नेपाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका नेता दिपककुमार कुईकेललाई पराजित गरेका छन् ।

कुईकेलले १४ हजार ९ सय ३ मत ल्याए । तेस्रो स्थानमा रहेका विवेकशील साझाका सुर्यराज आर्चायले ७ हजार ४ सय ३७ मत ल्याए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org