ताजा समाचार

पाँचथर ‘क’ बाट एमालेका गणेशकुमार काम्बाङ विजयी

 

पाँचथर, २४ मंसिर । पाँचथर क्षेत्र नं १ प्रदेशसभा सदस्य क बाट नेकपा एमालेका गणेशकुमार काम्बाङ विजयी हुनुभएको छ । उहाँ चार हजार ९६२ मतान्तरले विजयी हुनुभएको हो । काम्बाङले २१ हजार १० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नरेन्द्रकुमार केरुङले १६ हजार ४८ मत प्राप्त गर्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org