ताजा समाचार

काभ्रे पनि कांग्रेस मुक्त जिल्ला, कांग्रेसका डन उम्मेदार समेत पराजित

काभ्रे, २५ मंसिर । काभ्रेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। काभ्रेका सबै क्षेत्रमा वाम गठनबन्धका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिुभातर्फ २ क्षेत्र रहेको काभ्रेसमा एमाले र माओवादीले ११ सिट जितेका छन् । त्यस्तै ४ सिट रहेको प्रदेशसभामा एमालेले ३ र माओवादी केन्द्रले १ सिटमा जित हासिल गरेका छन् ।

प्रदेशसभा/प्रतिनिधिसभा १
गंगाबहादुर तामाङ, माओवादी केन्द्र): ४३६३१ विजयी
प्रदेशसभा १ को (क)
रत्न प्रसाद ढकाल (माओवादी केन्द्र): २५१०६ विजयी
प्रदेशसभा १ को (ख)
चन्द्र बहादुर लामा (एमाले): २४४४७ विजयी

प्रदेशसभा/प्रतिनिधिसभा २
गोकुल बाँस्कोटा (एमाले): ५४४२७ विजयी
प्रदेश सभा २ को (क)
लक्ष्मण लम्साल (एमाले): २७६२१ विजयी
प्रदेश सभा २ को (ख)
बसुन्धरा हुमागाईं (एमाले) : २८६७७ विजयी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org