ताजा समाचार

जब विक्रम पाण्डे प्रचण्डलाई बधाईसहित माला लगाउन विजय जुलुशमा पुगे

चितवन, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष्इा प्रचण्डलाई राप्रपाका विक्रम पाण्डेले वधाई दिएका छन् । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका माओवादी अध्यक्ष प्रचण्डलाई उनका प्रतिस्पर्धि उम्मेदवार राप्रपाका पाण्डेले बधाई दिएका हुन् ।

प्रचण्डसँग पराजित भएपछि राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री समेत रहेका पाण्डेले बिजेता प्रचण्डलाई माला लगाइदिँदै बधाई दिएका हुन्। प्रचण्डको विजय जुलुशमा पुगेर पाण्डेले बधाई दिएका हुन्। पाण्डेलाई प्रचण्डले ९ हजार ३ सय २७ मन्तारले पराजित गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org