विश्वकै चर्चित हाँस्य कलाकार मनोज गजुरेलको दाम्पत्य जीवन किन टुट्यो ? ( भिडिओ सहित )
काठमाडौं । विश्वकै चर्चित हाँस्य कलाकार मनोज गजुरेलको दाम्पत्य जीवन टुटेको दुखद खबर छ। २०५३ सालमा झापाकी मिना ढकालसंग वैबाहिक सम्बन्धमा बाँधिएका चर्चित कलाकार मनोज गजुरेलको जोडी २२ वर्षपछि टुटेको छ । २०७४ साल पुस ११ गते दुवै जनाले डिभोर्स भएको हो। डिभोर्स गरेपछि मनोज गजुरेल चीन भ्रमण निस्किएका थिए। स्नातक गरेका एक छोरा मिरोज गजुरेल चाहिं मनोजसंगै रहेका छन्। १३ वर्षे एकजना छोरी आठ कक्षामा पढ्दै छिन। छोरा बाबुसंग र छोरी आमा मिनासंग बसेकी छिन।
काठमाडौंको पुतलीसडकबाट सुरु भएको प्रेम सम्बन्ध र वैबाहिक सम्बन्ध टुटेपछि कलिउड र हाँस्य क्षेत्रमा चिन्ता व्यक्त गर्न थालिएको छ। यो चिन्तासंगै मनोज चाहिं जोगी बन्ने भन्दै दु;ख व्यक्त गर्दै हिंडेका छन्। ”मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छन, आफ्नो श्रीमती आफ्नै हुन्छन” भन्ने जोडीको सन् २०१३ को जनवरी ८ मा यसो भन्ने कलाकारको पाँच वर्ष अघि डिभोर्स होला भनेर कसले सोचेको थियो होला र ? (हेर्नुस् सन् २०१३ जनवरी ८ को टिभी अन्तर्वार्ता)
बालकोटमा बसोबास गर्दै आएका मनोज गजुरेलले घर चाहिं आफूले लिएर मिना ढकाललाई नगद दिएर भागबन्डा मिलाएको थाहा भएको छ।
मिना ढकालले २०७४ माघ ५ गतेबाट ‘आमा–छोरी बुटिक’ खोलेर व्यवसाय सुरु गरेकी छिन। कलाकार मनोज निकट स्रोतका अनुसार, उनी
मिनालाई हट भएर डिभोर्स भएका तीन कारण !
१) मनोजले घर परिवारलाई समय नदिने।
२) एक हातले मात्र ताली बज्दैन नि भन्दा (प्रसङ्ग श्रीमती) ”हो, एक हातले भात पकाउने”(मनोज)
३) तन, मन, बचन, कर्मले मनोजको पेशालाई सफल बनाउने भूमिका खेल्ने गरेको श्रीमतीको दावी। योगदानको कदर नगर्ने गरेको गुनासो । श्रीमतीलाई वेवास्ता गर्ने।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












