यी हुन कांग्रेसका राष्ट्रियसभाका १६ उम्मेदवार (सूची)
काठमाडौं । लामो रस्साकसीपछि नेपाली कांग्रेसले राष्ट्रियसभाको लागि १६ उम्मेदवार छानेको छ ।कांग्रेसले प्रदेश नम्बर ४, ५, ६ र ७ बाट ४, ४ जनाको दरले चयन गरेको हो । प्रदेश नम्बर १, २ र ३ बाट भने उम्मेदवार चयन हुन बाँकी छ ।
प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि राष्ट्रियसभाकाे लागि महिला समूह मार्फत दिइरहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजू राणा भने उम्मेदवारमा परिनन् । प्रदेश नम्बर ७ बाट बद्री पाण्डे खुला सदस्य उम्मेदवार बन्ने भएका छन् ।
प्रदेश नम्वर ४
सररेन्द्रराज पाण्डे
बृन्दा राना मगर, महिला,
जीतबहादुर नेपाली, दलित
प्रकाश पन्त, अपाङ्ग
प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय
अनिता देवकोटा, महिला
मैकुलाल बाल्मीकि, दलित
लुटबहादुर खत्री, अपाङग्
प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला
सूर्यदेवी मल्ल, महिला
सिताराम विके, दलित
गोपालप्रसाद शर्मा, अपाङ्ग
प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला
तारादेवी भट्ट, महिला
शेरी राम पार्की, दलित
छत्रराज जोशी, अपाङ्ग
Comments
अरु समाचार
-
काठमाडौं । मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय कैदीहरू जेलबाट भागेका छन्। त्यहाँ सम्पन्न निर्वाचनको परिणामलाई लिएर झडप...
-
मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। मूल्य बढे सँगै...
-
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुँदै
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको...
-
दैलेखमा पेट्रोलियम अन्वेषणको काम अन्तिम चरणमा, ७० मिटर खन्न बाँकी
काठमाडौं । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन...
-
यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
काठमाडौं । महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा...
-
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
काठमाडौं । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको...
-
काठमाडौं आईपुगे सोनु निगम
काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम...
-
पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने
काठमाडौं । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’...