ताजा समाचार

बाढी पीडितको खाद्यान्नलाई जापानले साढे ३२ करोड दिने

काठमाडौं। जापानले नेपालको खाद्य सुरक्षा कार्यक्रमका लागि ३२ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बाढी पीडितलाई खाद्य समस्या हुन नदिन जापानले आर्थिक सहयोग गर्न लागेको अर्थ मन्त्रालयका सचिव अधिकारीले जानकारी दिएका छन् ।

अर्थ सचिव अधिकारी र नेपालका लागि जापानका राजदूत मसाशी ओगावाबीच विहीबार त्यसको लागि संझौता भएको छ । संझौतापत्रमा जापानले नेपालको खाद्यन्न अभाव भएको जिल्लामा आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता समेत जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org