ताजा समाचार

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

काठमाडौं, २१ चैत, । एमाले संसदीय दलको उपनेतामा एमालेले  सुवास नेम्वाङलाई उपनेता बनाएकाे छ ।

 अाज दिउसाे बसेकाे  एमाले संसदीय दलको  बैठकले पूर्वसभामुख नेम्वाङलाई  संसदीय दलको  उपनेता चयन गरेकाे हाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org