ताजा समाचार

चीनले माग्यो नेपालसँग मोनो रेलको प्रस्ताव

नेपालमा तिब्बतबाट रेल ल्याउनु निकै खर्चिलो हुने भए पनि असम्भव नभएको भन्दै नपालसँग ठोस प्रस्ताव मागिएको चिनियाँ उच्च अधिकारीले खुलाएका हुन् ।

हामीले प्राविधिक तथा भौगोलिक अध्ययन गर्यौ, निकै खर्चिलो छ तर असम्भव छैन, चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई उदृत गर्दै बेईजिङस्थित नेपाली दुतावासले भन्यो, केरुङबाट नै रेल जोड्न सकिन्छ । यसमा नेपालले ढिलाई गर्न हुँदैन । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org