ताजा समाचार

सांसद हरीशरण लामिछानेको निधन

काठमाडाै,३१ वैशाख ।  भक्तपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित सांसद हरीशरण लामिछानेको निधन भएको छ ।

 एमाले सांसद लामिछानेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

एक्कासी रक्तचाप बढेपछि लामिछानेलाई केएमसीमा भर्ना गरिएको थियो ।

अाजनै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उनको स्वास्थ्य अवस्थाको जानकारी गराएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org