एमाले सांसद लामिछानेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
एक्कासी रक्तचाप बढेपछि लामिछानेलाई केएमसीमा भर्ना गरिएको थियो ।
अाजनै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उनको स्वास्थ्य अवस्थाको जानकारी गराएका थिए ।