ताजा समाचार

पहिराेले अबरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

चितवन ,३ वैशाख ।  बिहीबार बिहानै देखि  पहिराे गएर अबरुद्ध भएकाे  नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

मुग्लिन सडक खण्डकाे कालीखोलामा खसेको पहिराे अाज बिहान  ७ः४५ बजे पन्छाइएपछि बन्द राजमार्गकाे अावागमन सुचारू भएकाे हाे ।

सडक विस्तार गर्ने क्रममा भित्तो काटिएको हुँदा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org