ताजा समाचार

३८ क्वीन्टल सुन तस्करी काण्डका मुख्य नाइके ‘गोरे’ पक्राउ

काठमाडाैं ,८ जेष्ठ । ३३ किलाे सुन  तस्करी गर्दै आएका गिरोहका  मुख्य नाइके  चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्।

गृह मन्त्रालयको बिशेष छानबिन समितिले गोरेलाई पक्राउ गरेको हो।

समितिका एसएसपी बसन्त लामाले उनलाई पक्राउ गरिएको पुष्टि गरे। आजै गोरेलाई सार्वजनिक गरिने एसएसपी लामाले बताएका छन् ।  प्रहरी उच्च स्रोतका अनुसार गाेरेलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको छ । उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org