ताजा समाचार

गोरेलाई विराटनगर लगिदै

 

काठमाडौं,८ जेष्ठ । ३३ किलो सुन तस्करीका मुख्य नाइके गोरेलाई आजै विराटनगर लगिएको छ ।

गोरेलाई आजै मोरङ अदालतमा पेश गर्ने भएपछि विराटनगर लगिएको हो । ।

साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज नै सार्वजनिक गरिएको थियो । गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो । सुन काण्डका मुख्य नाइके चूडामणि उप्रेती यस अघि फरार थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org