दीप बस्न्यातको मानव तस्करी धन्दा पर्दाफास, छोरा कमललाई बचाउन के के गरे ?
काठमाडौं । दीप बस्न्यातको कालो धन सेतो बनाउने अखडा याख्खा ओभरसिजमा प्रहरीले आज छापा मारेको छ । पर्दा पछाडी दीप बस्न्यातको लगानी रहेको उक्त ओभरसिज उनका छोरा कमल बस्न्यातले संचालन गर्दै आएका छन । काठमाडौंको महाराजगंजमा रहेको याक्खा ओभरसिजमा प्रहरीले छापा मारेर मूख्य संचालक गुमनाममा पार्दै अर्का देखावटी संचालक भीमबहादुर रोक्कालाई पक्राउ गरेको हो। आज ओभरसिजबाट प्रहरीले कागजातसमेत बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिएका छन।
दीप बस्न्यातको कालो धनले नपुगेर बैदेशिक रोजगारीका क्रममा मलेसिया पठाउँदा गरिव नेपाली युवासँग माइग्रामका नाममा उक्त ओभरसिजले १ सय २५ रिंगिट (करिब १५ हजार) लिने गरेको थियो ।
माइग्रामको नेपालस्थित एजेन्ट रहेको उक्त म्यान पावर अबैध रुपमा रकम असुलीमा लिप्त भएपछि प्रहरीले छापा मारेको हो । म्यानपावरका अर्का संचालक अख्तियारका पुर्ब प्रमुख आयुक्त दीप बस्नेतका छोरा कमल बस्नेत फरार रहेको प्रहरीले बताएको छ । अख्तियारका पुर्ब प्रमुख आयुक्त दीप बस्नेतले पैसाको आडमा छोरालाई जोगाउन भित्रभित्रै कुरा मिलाईसेकको स्रोतले बताएको छ ।
Comments
अरु समाचार
-
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
काठमाडौँ: विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई...
-
व्यापार ,व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश
काठमाडौँ: उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरू...
-
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
आइजीसीको बैठ काठमाडौंमा सुरु, वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी)को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत...
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...