ताजा समाचार

ढुंगेलबारे सर्वोच्च अदालतले दिएन अन्तरीम आदेश डलरबादी जिल्ल

काठमाडौं । पूर्वसांसद बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । मंगलबार न्यायाधीशहरु मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कानुनसम्मत भएरनभएको पछि विचार गरिने भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

‘ढुंगेल समेतलाई सम्माननीय राष्ट्रपतिबाट बाँकी कैद माफ दिई कारागारबाट छुटिसकेको समेत देखिँदा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन’ आदेशमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org