फर्जी हेलिकप्टर उद्धार छानबिन हुने
काठमाडाैं २२, जेष्ठ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरूलाई बिरामी बनाई फर्जी उद्धार गर्दै आएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालमाथि छानबिन हुने भएको छ ।
विगत केही वर्षयता पर्यटन व्यवसायीहरूले यस्तै फर्जी धन्दा सञ्चालन गर्ने क्रम नरोकिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा अनुसन्धान गर्न ५ सदस्यीय कार्यसमिति बनाएको हो ।
यसअघि यस विषयमा चासो राख्दै केही पर्यटन व्यवसायीले नेपालकै बद्नाम भएको जनाउँदै कारबाहीका लागि तत्कालीन पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई पनि गुनासो राखेका थिए। उनले यस विषयमा चासो नै राखेनन्।
सहसचिव उपाध्यायको समितिमा नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक मनोज न्यौपाने, पर्यटन विभागका महानिर्देशक, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक सुभाष झा र उपसचिव प्रकाश शर्मा ढकाल छन्।, यो खबर आजको कान्तिपुरमा छ ।
Comments
अरु समाचार
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
करेन्ट लागेर धनुषामा एकको मृत्यु
काठमाडौं । धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली...
-
यातायात कार्यालय धनगढीद्वारा रु. ५१ करोड राजश्व सङ्कलन
काठमाडौं । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु। ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ । यातायात...
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
काठमाडाैं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ। बिहीबार...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
पारदर्शीता र सुशासन एकअर्काका पुरक हुन्: राष्ट्रपति पाैडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ बिहीबार न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको छ । सर्वोच्च...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’
काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’...