ताजा समाचार

सीमामा भारतीय एसएसबीकाे दादागिरी, निर्घात कुटाइबाट गम्भीर घाईते नेपाली 

 

दार्चुला, २५ जेठ। दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरि भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि कुटपिट गरेकाे छ।

नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमामा महाकाली नगरपालिका मलेरा घर भएका ५२ बर्षीया नेपाली मजदुर नन्दराम लोहार भारतीय एसएसबीकाे  निर्घात  कुटाइबाट गम्भीर घाईते  भएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org