अर्थमन्त्रीको कार्यकाल दुई वर्षमै सकिने, गृहमन्त्रीको भने ६ वर्ष ढुक्क (सुचीसहित)
काठमाडौँ, ४ असार । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।
संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोलाप्रथाद्वारा आज टुङ्गो लगाएको हो ।
छ वर्षको कार्यकाल भएका सांसदहरु:
१, रमेशजङ्ग रायमाझी
२, जितेन्द्रनारायण देव
३, रामबहादुर थापा
४, गणेशप्रसाद तिमिल्सिना
५, खिमलाल भट्टराई
६, भैरवसुन्दर श्रेष्ठ
७, हरिराम चौधरी हुनुहुन्छ ।
८, बिना पोखरेल
९, प्रमिलाकुमारी
१०, दिलकुमारी रावल
११, दीपा गुरुङ
१२, अनिता देवकोटा
१३, नन्दा चपाई
१४, इन्दु कडरिया
१५, नरपति लोहार
१६, सिंहबहादुर विश्वकर्मा
१७, प्रकाश पन्थ
१८, महेशकुमार महरा
१९, रामचन्द्र राई
२०, विमला राई पौडेल
चार वर्ष कार्यकाल भएका सांसदहरु:
१, परशुराम मेघी गुरुङ
२, सुमनराज प्याकुरेल
३, राधेश्याम अधिकारी
४, दीनानाथ शर्मा
५, चन्द्रबहादु खड्का
६, खगेन्द्रप्रसाद पुरी
७, शेरबहादुर कुँवर
८, रामनारायण बिडारी
९, नैनकला ओझा
१०, शशिकला दाहाल
११, उदया शर्मा पौडेल
१२, शान्तिकुमारी अधिकारी
१३, कोमल ओली
१४, कविता बोगटी
१५, तारादेवी भट्ट
१६, खिमकुमार विक
१७, चक्र स्नेही
१८, रामलखन चमार
१९, जीवन बुढा
२०, अगम वान्तवा राई
दुई वर्ष कार्यकाल भएका सांसदहर:
१, हरिचरण सिवाकोटी
२, रमेशप्रसाद यादव
३, बलरामप्रसाद बाँस्कोटा
४, सुरेन्द्रराज पाण्डे
५, दुर्गाप्रसाद उपाध्याय
६, कालीबहादुर मल्ल
७, बद्रीप्रसाद पाण्डे
८, डा युवराज खतिवडा
९, सरिता प्रसार्इं
१०, मुक्ताकुमारी यादव
११, धनकुमारी खतिवडा
१२, विन्दादेवी आले
१३, मीना बुढा
१४, युटोल तामाङ
१५, कमलाकुमारी ओली
१६, खेमराज नेपाली
१७, रामप्रित पासवान
१८, राजकुमार कुँवर
१९, वृशेषचन्द्रलाल
संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्य कायम छ ।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












