‘किंग्स लाउञ्ज’ फूटसल टुर्नामेन्ट २०१८ सम्पन्न
काठमाडाैँ २४,असोज । बिलाश राई मेमोरियल फुटसल टुर्नामेन्ट टेकपल फाइभ समुहको आयोजित यस टुर्नामेन्टको प्रायोजन दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले गरेको छ ।
टेकपल फाइभ समुहले हरेक बर्ष बिजया दशमिको आयोजना गर्दै आएको यस आयोजना यस देखि टेकपल फाइभ समुहका संस्थापक सदस्य बरिष्ठ पत्रकार बिलाश राईको स्मृतीमा आयोजना गरिएको हो । यस टेकपल फाइभ समुहमा विभिन्न पेशा व्यबसायीहरुको साझा जमघट लागि स्थापना गरिएको समुह हो ।
यस समुहले बिगत ५ बर्ष देखि हरेक बर्ष बिजया दशमिको अबसरमा फुटसल आयोजना गर्दै आएको छ । यस टेकपल फाइभ समुहले नेपाली को महान चाड वडा दशैं तथा दिपावलीको शुभकामना आदान-प्रदान,नेपाली सस्कृतिको संरक्षण,स्वस्थ जीवनको लागि खेलकुद को माध्यमबाट आपसि मित्रता भातृत्व ,सद्भाब कायम गर्ने उद्देश्यले यस टुर्डामेन्टको आयोजना गरिएको यस कार्यक्रमका प्रायोजक ‘किंग्स लाउञ्ज’का सञ्चालक कुमार गुरुङ्गले जानकारी दिए।
यस टुर्डामेन्टमा टेकपल फाइभ समुहकै ६ टिमले सहभागि छन ।
……र यो पनि पढ्नुहोस्
दशैंको पूर्वसन्ध्यामा दरबारमार्ग किंग्स लाउञ्जमा ‘किंग्स नाईट विथ सविन राई’
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...