ताजा समाचार

डा. केसीको समर्थनमा डाक्टरहरुको सामूहिक अनसन

काठमाडौ. । डा. गोविनद केसीको समर्थनमा नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । १५ औं अनसनको समयमा केसीसँग भएको सम्झौताहरु सरकारले कार्यान्वयन नगरेको भन्दै संले यस्तो घोषणा गरेको हो ।

संघले केसीका माग पूरा गराउन दबाब दिन भोली (सोमबार) बाट बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामूहिक अनसन बस्ने घोषणा गरेका छन् । उनीहरु पनि त्रिवि शिक्षण अस्पतालमै अनसन बस्नेछन् ।

संवेदनशील राज्यमा सत्याग्रह ठूलो आन्दोलन भए पनि सरकारले डाक्टर केसीलाई बेवास्ता गरेको भन्दै चिकित्सक असन्तुष्ट छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org