अनमोल केसीका फ्यानका लागि खुशीको खवर, क्याप्टेनको ट्रेलरले…..
काठमाडाैं । अभिनेता अनमोल केसी अभनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर युट्युब ट्रेन्डिङमा नपर्दा दुखी भएका उनका फ्यानलाई खुशीको खवर आएको छ ।
क्याप्टेनको ट्रेलर लञ्च गरेको ओएसआर डिजिटलले आफ्नो युट्युब च्यानलबाट दुईवटा भिडियो एकै दिन अपलोड गर्दा ट्रेन्डिङमा नपरेको भनेपनि उसको बद्मासीमा अनमोलका फ्यानको जीत भएको छ ।
अनमोल अभिनित चलचित्र क्याप्टेनको ट्रेलर युट्युबको ट्रेन्डिङ तीनमा पर्न सफल भएको छ । ओएसआरले अनमोलको स्टारडम कै कारण धेरै भ्युज पाइहाल्छ भनेर अर्को चलचित्रको ट्रेलर समेत सोही दिन अपलोड गरेको थियो । जसका कारण क्याप्टेनको ट्रेलर ट्रेन्डिङमा आएको थिएन । तर, अहिले भने युट्युबको ट्रेन्डिङ ओगटेर बसेको क्याप्टेनको ट्रेलरलाई दर्शकले अत्यन्तै रुचाएका छन भने यो नै फ्यानका लागि खुशीकलो कुरा हो ।
हेर्नुहोस् क्याप्टेनको ट्रेलरः
Comments
अरु समाचार
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...