ताजा समाचार

अनमोल केसीका फ्यानका लागि खुशीको खवर, क्याप्टेनको ट्रेलरले…..

काठमाडाैं । अभिनेता अनमोल केसी अभनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर युट्युब ट्रेन्डिङमा नपर्दा दुखी भएका उनका फ्यानलाई खुशीको खवर आएको छ ।

क्याप्टेनको ट्रेलर लञ्च गरेको ओएसआर डिजिटलले आफ्नो युट्युब च्यानलबाट दुईवटा भिडियो एकै दिन अपलोड गर्दा ट्रेन्डिङमा नपरेको भनेपनि उसको बद्मासीमा अनमोलका फ्यानको जीत भएको छ ।

अनमोल अभिनित चलचित्र क्याप्टेनको ट्रेलर युट्युबको ट्रेन्डिङ तीनमा पर्न सफल भएको छ । ओएसआरले अनमोलको स्टारडम कै कारण धेरै भ्युज पाइहाल्छ भनेर अर्को चलचित्रको ट्रेलर समेत सोही दिन अपलोड गरेको थियो । जसका कारण क्याप्टेनको ट्रेलर ट्रेन्डिङमा आएको थिएन । तर, अहिले भने युट्युबको ट्रेन्डिङ ओगटेर बसेको क्याप्टेनको ट्रेलरलाई दर्शकले अत्यन्तै रुचाएका छन भने यो नै फ्यानका लागि खुशीकलो कुरा हो ।

हेर्नुहोस् क्याप्टेनको ट्रेलरः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org