ताजा समाचार

आइतबार सुनको भाउ बढ्यो

काठमाडौं । आइतबार सुन भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ ४ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ ।

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको भाउ तोलामा ७६५ मा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org