ताजा समाचार

स्मार्ट च्वाईस टेक्नोलोजिजको अध्यक्षमा देबीप्रकाश भट्टचन सर्वसम्मत

काठमाडौं।

स्मार्ट च्वाईस टेक्नोलोजिजको सञ्चालक समिति अध्यक्षमा देबीप्रकाश भट्टचन सर्वसम्मत चयन भएका छन् ।

१० वाणिज्य बैंकहरु सहित ७० भन्दा बढी बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरु आवद्ध रहेको यो संस्थाले बैंकिङ टेक्नोलोजिको क्षेत्रमा एससिटी कार्ड मार्फत भुक्तानी सम्बन्धि कार्य गर्ने पहिलो राष्ट्रिय संस्थाको रुपमा सन् २००३ देखि काम गर्दै आएको छ।

अन्तर्राष्ट्रिय नेटवर्क चाईना युनिअन पेसँग सहकार्य गरी कोब्रान्डेड आधुनिक चिपमा आधारित डेबिट कार्ड समेत जारी गरेको छ। यस्तो डेबिट कार्ड नेपाल र भारतमा पनि प्रयोग गर्न सकिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org