ताजा समाचार

सबै स्थानीय तहमा ग्लोबल आइएमइ बैंकका शाखा

काठमाडौं ।

ग्लोबल आइएमई बैंकले सम्पूर्ण गाँउपालिका तथा नगरपालिकामा आफ्ना शाखा विस्तार गरेको छ । राष्ट्र बैंकले तोके अनुसार ग्लोबल आइएमइले सबै क्षेत्रमा शाखा पु-याउन सफल भएको हो ।

बैंकले प्रदेश नं. १ को संखुवासभा भोटखोला गाँउपालिका ३ हटियाबजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएसँगै शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ ।

वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरु आफ्ना शाखा संचानमा ल्याएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org