ताजा समाचार

फेरि अर्को दुर्घटनाःजीपमा सवार तीन जनाको मृत्यु, १० घाइते

काठमाडाैं । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको लु १ ज १२२९ नम््बरको जीप अर्घाखाँचीको भुमिकास्थानमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको म्रत्यु हुनुका साथै १० जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । जीप दुर्घटना हुनुको कारण भने खुलेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org