ताजा समाचार

‘सुन साइली’का रेकर्डिस्ट उज्जवलले गरे बुहारीको हत्या

काठमाडाैं । ‘सुन साइली’ गीतका रेकर्डिस्ट उज्जवल महत भाई-बुहारी हत्याको आरोपमा पक्राउ परेका छन् ।

उनले बिहिबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी हत्या गरेका हुन् । बुहारीको हत्या गरेपछि उज्जवल आमालाई बुहारीको हत्या गरेको भनेर खवर गरेका थिए ।

हत्या पश्चात घरमै रहेका उज्जवललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाइएको छ । हत्याको कारण भने खुलेको छैन् । उनी मानसिक रुपमा समेत विक्षिप्त रहेको जनाइएको छ ।

बहुचर्चित गीत ‘सुन साइली’को उनले रेकर्डिस्टका रुपमा काम गरेका थिए । केही गीतमा उनले संगित पनि भरेका छन् ।

हत्याको आरोपमा पक्राउ परेका महतः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org