ताजा समाचार

पर्यटनमन्त्री योगेश भट्टराईले सम्हाले जिम्मेवारी

काठमाडाैं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्री भट्टराईले कार्यक्षमा पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्री भट्टराईलाई मन्त्रालयमा राज्यमन्त्री धनबहादुर बुढा र मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि भट्टराई पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org