ताजा समाचार

रवि लामिछाने पक्राउ

काठमाडाैं । पत्रकार रवि लामिछाने पक्राउ परेका छन् ।

न्युज २४ नेपालका पत्रकार लामिछाने र युवराज कडेँललाई न्युज २४ को कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org