ताजा समाचार

आईजीपीले भेटे रवि लामिछाने !

चितवन । प्रहरी महानिरिक्षक |(आईजीपी) सर्वेन्द्र खनालले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई चितवन जिलला हिरासतमै भेटेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन पुगेका आईजीपी खनालले रवि लामिछानेसहित यवराज कढेँल र रुकु कार्की (अस्मिता)लाई भेटेका हुन् । भेटको क्रममा उनले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि लामिछानेसहित तीनै जना गत हप्ता काठमाडौंबाट पक्राउ परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org