ताजा समाचार

धनगढी उपमहानगरपालिका ८ को वडा कार्यालयमा आगजनी

धनगढी । कैलालीको धनगढी उपमहानगरपलिकाको वडा नम्बर ८ को कार्यालयमा अज्ञात समूलर आगजनी गरेको छ ।

झ्यालको सिसा फुटाएर कोठाभित्र आगजनी गरेको पाइएको वडा अध्यक्ष नारायण बरालले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org