ताजा समाचार

पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी स्पेनका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं । पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा नियुक्त भएकी छन् ।

सरकारको सिफारिसमा शेर्पालाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेकी हुन् ।

राजदूतमा नियुक्त भएकी शेर्पा ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी निधन भएका आङछिरिङ शेर्पाकी भतिजी समेत हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org