ताजा समाचार

रुपज्योतिलाई छाड्न सरकारी वकिल कार्यालयको प्रहरीलाई पत्र !

काठमाडाैं । उद्योगपति रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई छाड्न सरकारी वकिल कार्यालयले प्रहरिलाई पत्र पठाएको छ ।

हाजिरी जमानीमा छाड्न प्रहरीलाई पत्र पठाएको काठमाडाैं जिल्ला सरकारी वकिल कार्यालयका सुचना अधिकारी नुमराज खनालले जनाएका छन् ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि मुद्धा नचलाउने निर्णय गरेर उच्च अदालतमा पठाइएको पक्राउ परेका रुप ज्योति र सुरुचिलाई छाड्न पत्र पठाइएको हो ।

थुनामा रहेकालाई छाड्न भनेपनि उनीहरुमाथि मुद्धा नचलाउने निर्णय भएको हो । त्यसको निर्णय निकासाका लागि उच्चमा पठाउने निर्णय समेत भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org