ताजा समाचार

तस्बिरमा काठमाडौंको होली

काठमाडौँ । आज सोमबार फागु पूर्णिमा अर्थात् होली पर्व नेपलका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै छ ।

काठमाडौंको कोटेश्वर, पाटन, वसन्तपुर लगायत विभिन्न ठाउँमा युवा युवती, बालबालिका तथा विदेशी पर्यटक होली मनाउँदै छन् ।

अघिल्ला वर्षको तुलनामा यसपालि होलीमा काठमाडौंमा चहलपहल कम देखिएको छ ।

पहाडी क्षेत्रमा आज मनाइने भए पनि तराईँमा भने फागु पूर्णिमाको भोलिपल्ट मनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org