ताजा समाचार

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

कोरोनाभाइरसको संक्रमणको त्रासका कारण बैठक स्थगित गर्नुपरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org