ताजा समाचार

नेपालमा १ जना कोरोना संक्रमित भेटिए, टेकु अस्पतालमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय

काठमाडाैँ । विश्व महामारी कोरोना भाइरसको संक्रमण काठमाडौंमा पनि भेटिएको छ।

टेकु अस्पतालमा एक जना नेपालीमा भाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।

ती व्यक्ति फ्रान्सबाट आएको १९ वर्षीया युवती रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमा बताए। उनी विद्यार्थी रहेको मन्त्री ढकालकाे भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org