ताजा समाचार

नेपाल प्रहरीका १० एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १० जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रवार १० रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो ।

डीआईजीमा बढुवा हुनेमा एसएपीहरु  शहकुल थापा, बसन्त लामा, घनश्याम अर्याल, प्रकाशजंग कार्की, धिरज प्रताप शिह, ईश्वर बाबु कार्की, बसन्त पन्त, उत्तम सुबेदी, रबिन्द्र धानुक र अरुण विसी रहेका छन् ।

मन्त्रिपरिषदले डीआईजीको संख्या कटौती गर्दै १४ मा झारेपछि रिक्त १० पदमा गृहले बढुवा सिफारिस गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org