ताजा समाचार

संघीय सांसदहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाडाैँ । शुक्रबार संघीय संसदको बजेट अधिवेशन सुरु हुनुअघि आज (बिहीबार) सबै सांसद र कर्मचारीको कोरोना भए–नभएको जाँच गर्न स्वाब परीक्षण गरिँदै छ।

बानेश्वरस्थित संसद भवनमा सांसदहरुको स्वाब संकलन सुरु भएको छ।

संसदका सबै सांसदको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो।

बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने संसद सचिवालयले जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org