ताजा समाचार

धनुषाका दुई पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २८१

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा धनुषाका दुईजना  २० वर्ष र ६५ वर्षका व्यक्तिमा कोरोना देखिएको छ ।

योसंँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org