ताजा समाचार

रौतहटमा १० जनालाई कोरोना, संक्रमितको संख्या २९१

काठमाडौं । रौतहटमा थप १० जनालाई कोरोना संक्रमण देखिएको छ ।

रौतहट फरहदवा–९  निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

उनका अनुसार कोरोना संक्रमितको संख्या नेपालमा २९१ जना पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org