ताजा समाचार

२५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२७ पुग्यो

ठमाडौं । आज थप २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नवलपरासी, बाँके, धनकुटा र कपिलवस्तुमा कोरोना संक्रमित थप भएका हुन् ।

नवलपरासीमा १, बाँकेमा  ६ जना, धनकुटामा ५ जना र कपिलवस्तुमा १३ जनामा कोरोना देखिएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org