ताजा समाचार

कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु

काठमाडाैँ । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ।

ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको ज्यान गएको हो।

उनको घर ललितपुरको बुङमती रहेको ललितपुर प्रहरी स्रोतले जानकारी दियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org