ताजा समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी जेठ १० गते भारतबाट आएका हुन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको कोरोना संक्रमणबाटै मृत्यु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org