कालापानी, लिपुलेक र लिम्पियाधुरामा पूर्वाधार निर्माण गर्न बजेट चाहियो : बालकृष्ण खाँड
काठमाडाैँ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले कागजमा कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सा समेटिनु नेपालीको लागि सुखद् विषय भएको बताएका छन् ।
संविधान संशोधनको क्रममा त्यसको पक्षमा नेपाली कांग्रेसले मतदान गर्ने प्रतिवद्धता पनि खाडले जनाएका छन् ।
बजेटमाथिको छलफलमा कागजमा जग्गा लिए पनि व्यावहारिक रूपमा ल्याउनको लागि सरकारले प्रतिवद्धता देखाउन नसकेको उनको आरोप छ । कालापनी, लिपुलेक, लिम्पियाधुरमा संरचना बनाउनको लागि बजेट विनियोजन गर्न उनले आग्रह गरेका छन् ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटियो, त्यसको लागि सरकारले संविधास संशोधन दर्ता गारएको छ । त्यसको लागि स्वागत गर्न चाहन्छ’ खाँणले भने ‘के त्यो जग्गा कागजमा मात्रै हो/हैन भने त्यहाँ स्वास्थ्य चौकी बनाउन, बाटो बनाउन, प्रहरी चौकी बनाउन, पुल बनाउनलाई खई बजेट, बजेट विनियोजन गरियोस् ।’
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेल स्वदेश आइपुगे, प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश...
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...