ताजा समाचार

बालुवाटारमा सुरु भयो नेकपा स्थायी कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैडक सुरु भएको हो ।

कोरोना महामारी र विभिन्न कारणवश स्थगन हुँदै आएको सो बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य र अन्य कार्यसूची तय गरिएको छ ।
यस्तै सरकारको काम कारबाही, पार्टी एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसिसी) र विविध कार्यसूची तय गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org