ताजा समाचार

स्वास्थ्य सुरक्षासहित उपत्यकामा साझा बस सरर…

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाका सबै रुटमा बस सञ्‍चालनमा ल्याएको छ ।

कोरोना संक्रमणबाट जोगिन सबै सुरक्षा अपनाइ साझाले आफ्नो सेवा नियमित गरेको हो ।

स्वास्थ्य सुरक्षासहित आज (बिहीबार) बिहानदेखि साझा यातायातले सेवा नियमित गरेको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार साझाले २६ वटा बसबाट आफ्ना नौवटै रुटमा सेवा दिएको हो । उनले यात्रुको चाप हेरेर बाँकी गाडी पनि सञ्‍चालनमा ल्याइने जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org