नारायणी नदिले खतराको तह पार गर्यो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागको अनुरोध
काठमाडौं । अविरल वर्षाले नदीको जल सतह बढ्ने क्रम जारी छ ।
अहिले देशका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ । र, यो क्रम अझै पाँच दिनसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । अहिले चितवनको देवघाट क्षेत्रमा नारायणी नदीले खतराको तह पार गरेको विभागले जनाएको छ ।
नारायणीको जलसतह अध्यधिक बढ्ने क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले नारायणघाटको पुल आसपासका क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन भनेको छ । त्यहाँ पनि नारायणी नदीले तटीय क्षेत्रमा कटान तीव्र पारेको छ । मूलघाट क्षेत्रमा तमोर नदीले पनि खतराको तह पार गरेको छ ।
अरुण नदीले खतराको तहभन्दा माथि रहेको विभागको भनाइ छ । दुवै नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...