ताजा समाचार

उपत्यकामा आज भेटिए ८ जना कोरोना संक्रमित

काठमाडौं। काठमाडौंका थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई, शुक्रराज अस्पतालमा तीन र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा तीनजनामा कोरोना संक्रमण देखिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org