ताजा समाचार

प्रहरी मुख्यालयमा कार्यरत ७२ जनालाई कोरोना संक्रमण

काठमाडौं । प्रहरी प्रधान कार्यालय (मुख्यालय) नक्सालमा कोरोना संक्रमित प्रहरीको संख्या ७२ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आजसम्म संक्रमितको संख्या ७२ पुगेको हो ।

जसमा सई एक, असई तीन, हवल्दार १७, प्रहरी जवान ४९ र कार्यालय सहयोगी दुईजना छन् । अधिकांश संक्रमित सवारी शाखाका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org